सम्पादकीय नीति

October 30, 2026

हामी प्रेस काउन्सिल नेपालको पत्रकार आचारसंहिता र अन्तर्राष्ट्रिय पत्रकारिताका मूल्य–मान्यतालाई पूर्ण रूपमा पालना गर्दछौं। प्रत्येक समाचार प्रकाशन पूर्व तथ्य जाँच (Fact-Check) र बहुस्रोत पुष्टि गरिन्छ।

कुनै समाचारमा असावधानीवश त्रुटि भेटिएमा तत्काल सच्याउने र पाठकप्रतिको जवाफदेहिता कायम राख्ने हाम्रो प्रतिबद्धता छ।