हाम्रो बारेमा

October 30, 2026

नेपाल खबर सत्य, तथ्य र निष्पक्ष पत्रकारिताप्रति समर्पित डिजिटल समाचार पोर्टल हो। हामी राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, विज्ञान–प्रविधि र अन्तर्राष्ट्रिय घटनाक्रमका समाचार तथा विश्लेषण चौबीसै घण्टा प्रस्तुत गर्दछौं।

हाम्रो उद्देश्य

लोकतन्त्र, मानव अधिकार, विधिको शासन र आर्थिक पारदर्शिताको पक्षमा कलम चलाउँदै नागरिकलाई सही सूचनाबाट सुसूचित गर्नु हाम्रो मूल धर्म हो।